चैत्र १२, २०८२ बिहीबार | २१:४२:१०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

राष्ट्रिय खेलकुद नहुने, मन्त्रीले बैठकमै गरे घोषणा

युवा तथा खेलकुद मन्त्री तेजुलाला चौधरी, फाइल तस्विर ।

काठमाडौं । आगामी जेठ ३ गतेबाट सुर्खेत केन्द्र बनाएर कर्णाली प्रदेशमा हुने भनिएको १०औं वृहत राष्ट्रिय खेलकुद स्थगित भएको छ ।

आज युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नहुने निर्णय सुनाएका थिए ।

बैठक अझै जारी छ । बैठकमा राष्ट्रिय खेलकुद र विभिन्न खेल संघका तदर्थ समिति गठन लगायतका एजेन्डा समावेश थिए ।

गत मंसिरमा हुने तय भएको राष्ट्रिय खेलकुदको दोस्रो पटक मिति सारेर जेठ ३ देखि १० गतेसम्मकाे नयाँ मिति तोकिएको थियो ।

राष्ट्रिय खेलकुदको विषयमा छलफल गर्नका लागि नेकपा एमालेकातर्फबाट नियुक्त भएका राखेपका उपाध्यक्ष ध्रुव आचार्यलगायत पाँच सदस्यले  बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । त्यही कारण राष्ट्रिय  खेलकुद तोकिएको समयबाट सर्नु परेको राखेका एक बोर्ड सदस्यले खेलाडी डटकमलाई बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो