चैत्र १४, २०८२ शनिबार | ०१:३७:३६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

राजस्थानद्धारा पञ्जाबलाई एक सय ८६ रनको लक्ष्य

दुबई, (खेलाडी)- ओपनिङ जोडी इभिन लेविस र यशस्वी जैसवालका साथै माहिपाल लोमरोरको उच्च ब्याटिङ प्रदर्शनमा राजस्थान रोयल्सले दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा पञ्जाब किंग्सलाई एक सय ८६ रनको लक्ष्य दिएको छ । 

लेविस र जैसवालले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेपछि दुबईमा टस हारेर ब्याटिङलाई निम्त्याइएको राजस्थानले दमदार सुरुआत गरेको थियो । लेविसले २१ बलमा सात चौका र एक छक्कासहित ३६ रनको योगदान गर्दा जैसवालले राजस्थानको इनिङमा सर्वाधिक ४९ रन जोडे । जैसवालले ३६ बलमा ६ चौका र दुई चौका प्रहार गरेका थिए ।

लोमरोरले आक्रामक ब्याटिङ गर्दै १७ बलमा दुई चौका र चार छक्कासहित ४३ रन बनाउँदा लियाम लिभिङस्टोनले २५ रन बनाए । १७ बल खेलेका लिभिङस्टोनले दुई चौका र एक छक्का प्रहार गरेका थिए ।

निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ८५ रन बनाएको राजस्थानको इनिङमा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

पञ्जाबका लागि अश्रदिप सिंहले चार ओभरमा ३२ रन खर्चदै पाँच विकेट लिए भने मोहम्मद सामीले तीन विकेट लिए । यसैगरी इशान पोरेल र हरप्रित ब्रारले एक/एक विकेट लिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो