चैत्र ७, २०८२ शनिबार | २२:१६:३२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

स्टोक्सका लागि एक दिवसीय टोलीको ढोका सधैं खुलाः मोट

लन्डन । इङ्ल्यान्डका प्रशिक्षक म्याथ्यु मोटले बेन स्टोक्सले एक दिवसीय क्रिकेटमा फर्कन चाहे उनका लागि सधै राष्ट्रिय टोलीको ढोका खुला रहेको बताएका छन ।

मोटले स्टोक्सले एक दिवसीय क्रिकेटमा फर्किए त्यो आफ्नो टोलीका लागि २०२३ को एक दिवसीय विश्वकपका लागि ठूलो राहत हुने पनि बताए । 
स्टोक्सकै प्रेरणादायी प्रदर्शनमा इङ्ल्यान्डले २०१९ मा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु मैदानमा सम्पन्न विश्वकप जितेको थियो । उनकै प्रदर्शनमा गत वर्ष इङ्ल्यान्डले पाकिस्तानलाई हराउदै ट्वान्टी२० विश्वकप पनि जितेको थियो ।

स्टोक्सले टेस्ट कम्तानीका कारण एक दिवसीय खेलमा केन्द्रित हुन नसक्ने भन्दै गत जुलाईमा यस खेलबाट अलग भएको घोषणा गरेका थिए ।

यद्धपी स्टोक्सले केही महिनाघि पाकिस्तानमा अक्टोबर–नोभेम्बरमा हुने एक दिवसीय विश्वकपसम्ममा टोलीमा फर्कने सक्ने संकेत गरेका थिए ।

‘स्टोक्स टोलीका महत्वपूर्ण सदस्य हुन र उनका लागि सधै टोलीको ढोका खुला रहेको छ’ , मोटले भने, ‘यद्धपी हामी उनीमाथि दबाब भने बढाउन चाहदैनौ । उनी फर्कन चाहेमा हामी उनको निर्णयको स्वागत गर्छौ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो