चैत्र ११, २०८२ बुधबार | १४:३२:५७
करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै

सुरक्षा कारण देखाउदै इङल्यान्डद्धारा पाकिस्तान भ्रमण रद्द

लन्डन, (खेलाडी)- सुरक्षाको कारण देखाउदै इङल्यान्डको पुरुष र महिला क्रिकेट टोलीले अक्टोबरका लागि तय शृंखलाका लागि पाकिस्तान भ्रमण  नगर्ने  भएको छ ।

इङल्यान्डको पुरुष क्रिकेट टोलीले सन् २००५ पछि पहिलो पटक पाकिस्तान भ्रमण गर्दै थियो । इङल्यान्डको महिला क्रिकेट टोलीले भने अहिले सम्म पाकिस्तान भ्रमण गरेको छैन ।

शुक्रबार न्युजिल्यान्डले धम्की आएको भन्दै पाकिस्तान भ्रमण रद्द गरेको थियो । 

पाकिस्तानमा पछिल्लो समय सुरक्षा चुनौतीहरु देखिएका छन्,अन्य राष्ट्रले पनि भ्रमण रद्द गरिरहेका छन्, इङल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले संयुत्त रुपमा विज्ञप्त्ती जारी गर्दै भनिएको छ, ताजा अवस्थामा पाकिस्तान भ्रमण गर्दा खेलाडीमा मानसिक दबाब पर्न सक्छ ।त्यसैले हामीले पाकिस्तान भ्रमण रद्द गर्ने निर्णय गरेका छौ ।

इङल्यान्ड पुरुष क्रिकेट टोलीले अक्टोबबर १३ र १४ मा रावलपिन्डीमा पाकिस्तान विरुद्ध दुई ट्वान्टी २० खेलको शृंखला खेल्ने तालिका थियो । यता महिला टोलीले पाकिस्तान विरुद्ध अक्टोबर १७,१९ र २१ मा तीन एक दिवसीय खेलको शृंखला खेल्ने तालिका थियो ।

सन् २००९ मा मा श्रीलंकाको क्रिकेट टोलीमाथि भएको हमतापछि ६ वर्ष सम्म कुनै पनि राष्ट्रले पाकिस्तान भ्रमण गरेका थिएनन् । युएईमा आफ्नो घरेलु शृंखला खेल्दै आएको पाकिस्तानले सन् २०१९ मा श्रीलंकाविरुद्धको टेस्ट शृंखला आयोजना गरेको थियो ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो