श्रावण २६, २०८२ सोमबार | ११:१८:१२
दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित ललितको स्थानमा शाहब क्रिकेट टोलीमा एन्फा यु-१६ फुटबल लिगः पुलिसको जितमा समीर कुमारको दुई गोल नेपाली क्रिकेट टोलीको बिदाइ दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित ललितको स्थानमा शाहब क्रिकेट टोलीमा एन्फा यु-१६ फुटबल लिगः पुलिसको जितमा समीर कुमारको दुई गोल नेपाली क्रिकेट टोलीको बिदाइ

खेल मिलेमतोका लागि प्रस्ताव आएको ज्ञानेन्द्रको खुलासा

फाइल फोटो

काठमाडौं । विवादास्पद  नेपाल टी–२० लिगको फ्रेन्चाइज टोली काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीको एक खेलाडीलाई खेल मिलोमतोका लागि प्रस्ताव आएको बताएका छन् ।

ज्ञानेन्द्रले मंगलबारको खेलपछि पत्रकारसँग बोल्दै आफ्ना टोलीका एक खेलाडीलाई मिलेमताको प्रस्ताव आएको खुलासा गरेका हुन् ।

ज्ञानेन्द्रले खेलाडीको नाम भने खुलाउन चाहेनन् । उनले यो कुराको जनाकारी सम्बन्धित निकायलाई जनाकारी गराइ सकेको पनि बताए ।  

‘खेल मिलेमतो हुनु र प्रस्ताव आउनु फरक कुरा हो,’ज्ञानेन्द्रले भने‘ हाम्रो टोलीका एक सदस्यलाई पनि मिलेमतोका लागि प्रस्ताव आएको थियो । हामीले यो नियम विपरित हो भन्दै एन्टि करप्सन ब्युरोलाई जानकारी गराई सकेका छौं ।’

क्यानले  विवादास्पद तरिकाले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई सम्पूर्ण आयोजना अधिकार बेचे देखि नै लिगमा मिलेमतो हुन सक्ने आशंका गरिएको थियो ।

सुरुआत देखि नै क्यानका केही सदस्य तथा सारोकारबालाहरुले  क्यालाई खेलमा मिलोमतो हुन सक्ने कुरामा सचेत गराएका थिए ।तर, क्यानले  यी सबै कुरालाई वेवास्था गर्दै सेभेन थ्री स्टारसँगै मिलेर जवरजस्ती रुपमा लिग आयोजना गरिरहेको छ । 
 

 

 

 


 

 

 

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?