चैत्र ७, २०८२ शनिबार | २२:४४:०५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सट्टेबाजीको आशंकामा केही दर्शक सिआइबीको नियन्त्रणमा

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल र युएईबीचको एक दिवसीय शृंखलाको निर्णायक खेल जारी रहँदा केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी) ले  सट्टेबाजी  गरेको आशंकामा केही दर्शकलाई नियन्त्रणमा लिएको छ । 

शुक्रबार नेपाल र युएईबीचको तेस्रो खेल जारी छ ।  नेपालकाे कानुनले कुनै पनि किसिमको सट्टेबाजीलाई वैध मान्दैन। 

बुधबार सम्पन्न दोस्रो एक दिवसीय खेलमा आइसिसी अम्पायर सत्याले केही दर्शक सट्टेबाजीमा सलंग्न रहेको  आशंकामा नेपाल प्रहरी र आइसिसी समक्ष जानकारी गराएका थिए । पक्राउ परेकामध्ये अधिकांश भारतीय नागरिक रहेका छन् । जो सट्टेबाजीकै लागि नेपाल र युएईबीचको खेल हेर्न आएको अनुमान गरिएको छ ।

तीन खेलको शृंखला १-१ को बराबरीमा छ । पहिलो खेल युएईले जितेको थियो भने दोस्रो खेल नेपालले जितेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो