फाल्गुन २३, २०८२ शनिबार | १५:०८:४६
विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार

नेदरल्यान्ड्ससामु जिम्बाब्वेको सामान्य लक्ष्य

सिड्नी । आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटमा जिम्बाब्वेले नेदरल्यान्ड्ससामु जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वे १९.१ ओभरमा मात्र एक सय १७ रनमा सीमित भयो । जिम्बाब्वेका लागि सिकन्दर राजाले सर्वाधिक ४० र सिन विलियम्सले २८ रन जोडे । जिम्बाब्वेका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

१४–२ को स्थितीमा रहेको जिम्बाब्वेको इनिङ राजा र विलियम्सले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए । 
राजाले २४ बलमा तीन चौका र तीन छक्का हार गर्दा विलियम्सले २३ बला तीन चौका प्रहार गरे । 

नेदरल्यान्ड्सका पाउल भान मिकिरेनले तीन तथा लेगान भान विक र ब्रान्डन ग्रोभर समान दुई विकेट लिए ।

ग्रुप टु मा तीन खेलमा तीन अंक जोडेको जिम्बाब्वे चौथो स्थानमा छ भने नेदरल्यान्ड्सले तीन खेलमा अंक खाता खोल्न सकेको छैन ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||