चैत्र १२, २०८२ बिहीबार | १३:०८:०३
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

मैदान फर्कनेबारे बेयरस्टो अनिश्चित

लन्डन । इङल्यान्डका जोनी बेयरस्टोले चोटमुक्त हुँदै अहिले नै मैदान फर्कन्छु भन्नु हतार हुने बताएका छन् ।

उनको खुट्टा तीन ठाँउमा भाच्चिएको छ । जसका कारण उनी आगमी महिना अस्ट्रेलियामा सुरु हुने ट्वान्टी२० विश्वकप क्रिकेटका लागि इङल्यान्ड कोटोलीमा स्थान बनाउन असफल रहे । उनको सोमबारमात्र खुट्टाको शल्यक्रिया गरिएको थियो ।

‘मेरो चोटका बारेमा जानकरी दिन म यो पोस्ट गर्दैछु ’, बेयरस्टोले सामाजिक संजाल इन्स्ट्राग्राममा खुट्टाको तस्बिरसहित पोस्ट गर्दै भनेका छन्, ‘मेरो अहिलेको वास्तविक अवस्था यस्तो छ । मेरो खुट्टा तीन ठाँउमा भाच्चिएको छ र तीनै ठाँउमा प्लेट राखिएको छ । मेरो सफलतापूर्वक शल्यक्रिया भएको छ । तर म कहिले मैदान फर्कन्छु भन्ने बारे अझै पनि भन्न सक्दिन । कम्तीमा यो वर्ष म मैदान बाहिर रहने निश्चित छ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो