चैत्र ७, २०८२ शनिबार | १९:२४:१२
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

भारतलाई शृंखला

नयाँ दिल्ली । डेविड मिल्नरले सतक पूरा गरे पनि दक्षिण अफ्रिका आइतबार भारतविरुद्धको दोस्रो ट्वान्टी२० खेल १६ रनले गुमाएको छ । 

पहिलो खेलमा पनि पराजित भएको दक्षिण अफ्रिकाले   लगातार दोस्रो हारसँगै तीन ट्वान्टी२० खेलको शृंखला २-० ले गुमाएको छ ।

भारतले प्रस्तुत गरेको दुई सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २१ रन मात्र जोड्न सक्यो ।
मिल्नरले ४७ बलमा आठ चौका र सात छक्का मद्दतमा अविजित एक सय ६ रन जोडेका थिए । त्यस्तै क्विन्टन डी ककले ४८ बलमा तीन चौका र चार छक्का मद्दतमा अविजित ६९ रन जोडे । मिल्नर र डी ककले चौथो विकेटका लागि अविजित एक सय ७४ रनको साझेदारी गरेका थिए ।

भारतका लागि अर्शदिप सिंहले दुई र अक्सर पटेलले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ३७ रनको योगफल तयार पारेको थियो ।

भारतका सुर्यकुमार यादवले २२ बलमा पाँच चौका र पाँच छक्का मद्दतमा ६६ रन जोड्दा ओपनर केएल राहुलले ५७, कप्तान रोहित शर्माले ४३ र विराट कोहलीले अविजित ४९ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका केशव माहाराजले दुई विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो