चैत्र १७, २०८२ मंगलबार | २०:२१:३२
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

शृंखला क्लिनस्विप गर्ने लक्ष्यमा छौंः युगान्डा कप्तान अवेको

काठमाडौं । नेपाल महिला टिमविरुद्ध पाँच खेलको ट्वान्टी २० शृंखलामा लगातार तीन खेल जित्दै दुई खेल अगावै शृंखला जितेपछि युगान्डाकी कप्तान कोेन्सी अवेकोले जित टिमको लक्ष्यअनुरुप भएको बताएकी छिन् ।

‘हामीले ३–२ को जित अपेक्षा गरेका थियौं । र, खेलाडीहरुले जितका लागि उनीहरुको भुमिका पूण रुपमा निभाए । जित हाम्रो लक्ष्यअनुरुप थियो किनभने हामी सबै खेल फाइनल सोचेर खेल्छौँ,’ उनले भनिन् ।

उनले नेपाल नराम्रो टिम नभएको प्रस्ट्याउँदै क्रिकेट मनोवैज्ञानिक खेल भएको बताइन् ।

‘नेपालको प्रदर्शन हेर्दा उनीहरु नराम्रोे टीम हो भन्न मिल्दैन, उनीहरु राम्रो टीम हो तर, क्रिकेट एक मनेवैज्ञानिक खेल हो । हामीलाई यसको मनोवैज्ञानिक पक्षलाई कसरी उपयोग गर्ने थाहा छ । यदि तपाईले विपक्षीको मनोवैज्ञानिक पक्षको फाइदा उठाउन सक्नुभयो भने खेल जित्न सहज हुुन्छ,’ उनले भनिन्, ‘हामी नेपाली खेलाडीको भाषा बुझ्दैनौँ तर उनी हरुको ‘वडी ल्याङवेज’ बुझ्छौँ।’

यस्तै, उनले अब आफूहरुले शृंखला ५–० ले जित्ने सम्भावना अरु बलियो बनेको बताइन् ।

उनी थप्छिन्, ‘मलाई अव हामीले यो सिरिज ५–०ले जित्छौं जस्तो लाग्छ । हामी तीन खेल जित्यौं भनेर ढुक्क भएर बस्दैनौं अझै जिम्मेवार भएर खेल्छौं र सिरिजको अन्त्य गछौं । क्रिकेट भनेको क्रिकेट भनेको यस्तो खेल हो जस्लाई सुरु गरेपछि अन्तिम ओभरसम्म खेल्नु पर्छ । यहाँको वातावरण र पिच सबै राम्रो छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो