चैत्र ३, २०८२ मंगलबार | ०८:५६:४९
विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ

एक देशमा एउटा मात्र आधिकारिक फ्रेन्चाइज लिग हुन्छः अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो आधिकारिक ट्वान्टी २० प्रतियोगिता नेपाल टी२० बाहेक अन्य कुनै फ्रेन्चाइच लिगलाई मान्यता नदिने जनाएको छ ।

बुधबार नेपाल टी२० काे घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा विशेष गरी एभरेष्ट प्रिमियर लिग (इपिएल) को बारेमा सोधिएको प्रश्नमा जवाफ दिदै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसअघि हुँदै आएको इपिएल आयोजनाका लागि मिति  दिएको भन्ने समाचारको खण्डन गर्दै एक देशमा एउटामा आधिकारिक फ्रेन्चाइज लिग हुने बताए ।

‘हामीले इपिएल आयोजनाका लागि समय उपलब्ध गराएका छैनौं । इपिएललगायत अन्य फ्रेन्चाइज लिगले क्यानसँगको समन्वयनमा क्षेत्रीय लिगको रुपमा  आयोजना गर्न सक्छन्,’ चन्दले भने, ‘तर अहिलेको जस्तो विदेशी खेलाडी अनुबन्ध गरेर छुट्टै लिगका लागि आधिकारिकता दिने  भन्ने कुरा  हुँदेन ।  एक देशमा आइसिसीले मान्यता दिने एउटा मात्र आधिकारिक फ्रेन्चाइज लिग हुन्छ ।’

क्यानले बुधबार आफ्नो आधिकारिक ट्वान्टी २० लिग नेपाल टी२० असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म सञ्चालन हुने तालिका सार्वजनिक गरेको थियो ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने