चैत्र १६, २०८२ सोमबार | १९:२३:५६
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

इपिएलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनमा 

काठमाडौं, (खेलाडी)- नेपाली क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बजाज पल्सर एभरेष्‍ट प्रिमियर लिग (इपिएल) को चौंथो संस्करणको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्ने भएको छ ।

प्रतियोगिताको प्रसारण र डिजिटल अधिकार पाएको एडप्याडले शुक्रबार प्रत्यक्ष प्रसारणका लागि हिमालयन टेलिभिजनसँग सम्झौता गरेको हो । इपिएल र एडप्याडबीच प्रशारण र डिजिटल अधिकारीको लागि तीन वर्षको सम्झौता भएको छ । यस्तै ओएसआर स्पोर्ट्सले युट्युबबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

इपिएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिभुवन विश्‍वविद्यालयको क्रिकेट मैदानमा हुने बताइएको छ । तर कोभिड १९ को महामारीका कारण गत वर्ष अन्तिम समयमा स्थगित गरिएको प्रतियोगिता यो वर्ष पनि हुने पक्का भने छैन । 

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा ललितपुर प्याट्रियोट्स, भैरहवा ग्ल्याडिएटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितालाई अन्तर्राष्‍ट्रिय क्रिकेट परिषद् (आइसिसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो