चैत्र १८, २०८२ बुधबार | ०८:०२:१०
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

टेक्सास र एडभान्स विजयी

काठमाडौं । प्याट्रिओट्स कप वार्षिक अन्तर कलेज ट्वान्टी २० प्रतियोगितामा मंगलबार टेक्सास कलेज र एडभान्स कलेजले जित निकालेका छन् ।

मंगलबारको पहिलो खेलमा ओमेगा कलेजले आफ्नो नाम फिर्ता लिएपछि टेक्सास कलेजले वाकओपर पाउँदै दुई अंक निश्चित गर्दा दोस्रो खेलमा एडभान्स एकेडेमीले हिमालयन ह्वाइटहाउस कलेजलाई सात विकेटले पराजित गर्यो ।

हिमालयनले दिएको एक सय ३० रनको लक्ष्य एडभान्सले १९.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

एडभान्सको जितमा दीपेश दासले सर्वाधिक ३२ रन बनाए । यस्तै, सक्षम बरताकोटीले २८, अभिषेक थापाले २५ र तक्षक सिम्खडाले २० रन बनाए ।

हिमालयनका निश्चय थापा, नितेशकुमार यादव र आर्दश झाले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको हिमालयनले निर्धारित ३० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रनको योगफल तयार गरेको थियो ।

हिमालयनका निश्चय थापाले अर्धशतकीय इनिङ खेलेका थिए । उनले ५२ बलमा ५० रन बनाए । यस्तै, आर्दश झाले १८, आदित्य मल्लले १३ र सतिष यादवले १० रन जोडे । 
एडमान्सका अस्मिन श्रेष्ठले तीन विकेट लिए । चार ओभर बलिङ गरेका अस्मिनले ९ रनमात्र खर्चिएका थिए । यस्तै, विप्रल खतिवडा र अभिषेक थापाले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो