भाद्र २७, २०८२ शनिबार | ०९:१४:०१
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

युपी ११ को सहज जित

भैहरवा । अस्ट्रेलियन क्रिकेटर शेन वार्न स्मृतिमा आयोजित नेपाल प्रो क्लब ट्वान्टी २० च्याम्पियनसिपमा शनिबार भारतीय क्लब युपी ११ ले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई आठ विकेटले पराजित गरेको छ ।

भैरहवाको सिदार्थनगरमा सम्पन्न खेलमा ट्यालेन्ट हन्टले दिएको ७८ रनको सामान्य लक्ष्य युपी ११ ले ११.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

युपीका विवेक सिंहले सर्वाधिक ३३ रन जोडे । यस्तै, सुभमन चौधरीले १७ र राहुल कुमारले १५ रन बनाए ।

ट्यालेन्ट हन्टका राज बम र मोहम्मद मोसरफले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको ट्यालेन्ट हन्टले १८.२ ओभरमा सबै विकेट गुमाउनुअघि ७७ रनको योगफल खडा गरेको थियो ।

ट्यालेन्ट हन्टका एमडी उमरले २० र आशिष रत्नमले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ट्यालेन्ट हन्टलाई सस्तैमा समेट्न युपीका प्रिन्स शाहीले सर्वाधिक चार विकेट लिए । यसबाहेक, तेजस सिंहले तीन विकेट लिँदा सहिम हसन र दिव्य सिंहले समान एक विकेट हात पारे ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS