फाल्गुन २७, २०८२ बुधबार | ०३:२४:५०
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

दक्षिण अफ्रिकाविरुद्ध इङ्ल्यान्डको कीर्तिमानी जित

काठमाडौं । इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा कीर्तिमानी जित दर्ता गरेको छ ।

द रोज ओभलमा आइतबार इङ्ल्यान्डले ३४२ रनको सानदार जित निकाल्यो । यो एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो अन्तरको जित हो ।

जितका बाबजुद इङ्ल्यान्डले शृंखला भने २-१ ले गुमायो । यसअघि दक्षिण अफ्रिका सात विकेट र पाँच रनले विजयी भएको थियो ।

इङ्ल्यान्डले प्रस्तुत गरेको ४१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.५ ओभरमा ७२ रनमै समेटियो ।  दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले २०, केशव महाराजले १७ र ट्रिस्टन स्टब्सले १० रन बनाए ।

इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले चार, आदिल रशिदले तीन र ब्राइडन कार्सेले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४१४ रनको योगफल तयार गरेको थियो । 

इङ्ल्यान्डका लागि ज्याकब बेथलले ८२ बलमा १३ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ११० रनको योगदान गरे । जो रुटले ९६ बलमा ६ चौकासहित १०० रन बनाए ।

यसैगरी जोस बटलरले अविजित ६२, जेमी स्मिथले ६२, बेन डुकेटले ३१ र विल ज्याक्सले अविजित १९ रन जोडे ।

तेस्रो विकेटका लागि बेथल र रुटबीच १८२ रनको साझेदारी भएको थियो । दक्षिण अफ्रिकाका लागि कोर्बिन बोश र केशव महाराजले समान दुई विकेट लिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||