चैत्र १८, २०८२ बुधबार | ०८:०२:११
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

एकदिवसीय क्रिकेटमा रोहितको कीर्तिमान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रम ब्याटर रोहितकुमार पौडेल नेपालबाट अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्को कीर्तिमान बनाएका ।

त्रिवि क्रिकेटमा मैदानमा पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको खेलमा एक सय १६ रन बनाएसँगै उनी एकदिवसीय क्रिकेटमा नेपाली टोलीबाट व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी बने ।

उनले यसअघि पारस खड्काको नाममा रहेको एक सय १५ रन कीर्तिमान तोडे ।

पारसले सन् २०१९ मा युएईविरुद्ध एक सय १५ रन बनाएका थिए ।

यस्तै, रोहित १०० रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर बनेका थिए । यसमा पनि उनले पारस खड्काको नामम रहेको पहिलो तथा एकमात्र सतकसँग बराबरी गरेका थिए ।

पिएनजीविरुद्ध लक्ष्य पछ्याइरहेको नेपालबाट पाँचौ नम्बरमा ब्याटिङका लागि आएका रोहितले ९१ बलमा सात चौका र दुई छक्कासहित १०० रन पूरा गरेका थिए ।

हाल रोहितले एक सय पाँच बलमा सात चौका र चार छक्कासहित एक सय २४ रन बनाएर खेलिरहेका छन् ।

पिएनजीले दिएको दुई सय ९२ रनको लक्ष्य पछ्यारहेको नेपालले जारी खेलको ४५ ओभर सकिँदा सात विकेट गुमाएर एक सय ४९ र बनाएको छ ।

क्रिजमा रोहितलाई दुई रन बनाएका सोमपाल कामीले साथ दिइरहेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो