चैत्र १४, २०८२ शनिबार | १०:२४:३५
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

पिएम कप: मुलपानीमा टस जितेर फिल्डिङ गर्दै आर्मी

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार मुलपानी क्रिकेट मैदानमा तय भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध टस जितेर फिल्डिङ सुरु गरेको छ ।

समूह ‘ए’मा रहेको आर्मी आजको खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ । अर्कातिर सुदूरपश्चिम सेमिफाइनल प्रवेशको सम्भावना जिवित राख्न जित्नै पर्ने दबाबमा छ ।

पहिलो खेलमा नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको थियो ।

यस्तै, पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको आर्मीले दोस्रो खेलमा पुलिसविरुद्ध ४ विकेटको हार बेहोरेको थियो । यस्तै बिहीबार तय भएको प्रदेश १ विरुद्धको खेल चिसो आउटफिल्डका कारण रद्द भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो