चैत्र ११, २०८२ बुधबार | ०६:५०:४०
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

चिसो आउटफिल्डका कारण मुलपानीमा तय भएका खेल प्रभावित

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मुलपानीमा बिहीबारका लागि तय भएको दुवै खेल वर्षाका कारण प्रभावित बनेको छ ।

चिसो आउफिल्डका कारण दिउँसाे १ बजेका लागि तय भएकाे एपिएफ र गण्डकी प्रदेशबीचको खेल ढिलोगरि सुरु भएको हो ।

वर्षाकै कारण बिहीबार बिहान ९ बजे हुने भनिएको त्रिभुवन आर्मी र प्रदेश १ बीचको खेल एकै बल नखेली रद्द भएको थियो ।

दुई खेल खेलेको एपिएफ चार अंकसहित समूह ‘बी’ शीर्ष स्थानमा छ । एपिएफले पहिलो खेलमा प्रदेश दुईलाई २४ रन र दोस्रो खेलमा बागमती प्रदेशलाई सात विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा दोस्रो पटक मैदान उत्रन लागेको गण्डकी भने पहिलो खेलमा प्रदेश २ सँग दुई विकेटले पराजित भएको थियो ।

प्रतियोगिताअन्तर्गत बिहीबारै त्रिविमा भएको पहिलो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको थियो । मुलपानीमा तय भएको खेल भने वर्षाका कारण सम्भव नभएपछि आर्मी र प्रदेश १ ले अंक बाँडेका थिए ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो