चैत्र १८, २०८२ बुधबार | ११:१६:०३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पिएम कपः एपिएफका लोकेशको आक्रामक अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार बागमती प्रदेशविरुद्ध आक्रामकरूपमा प्रस्तुत भएका एपिएफका लोकेश बमले अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमाा एक सय २६ रनको लक्ष्य पछ्याइरहको एपिएफका बमले २२ बलमा १० चौका र एक छक्कासहित अर्धशतक पूरा गरेका हुन् । बम २४ बलमा ५० रन बनाइ पभेलियन फर्किए । जारी खेलमा एपिएफले ११ ओभरमा दुई विकेट गुमाएर ८६ रन जोडेको छ ।

एपिएफका ओपनर आशिफ शेख १२ रन बनाएर पेभेलियन फर्केका छन् । एपिएफका लागि ५ बलको सामना गरेका शेखले ३ चौका प्रहार गर्दै आक्रामक सुरुआत गरेका थिए ।

तर, रामनरेश गिरीको बलमा विकेटकिपर सुभास खकुरेलकाे हातबाट क्याच आउट भएका थिए ।

एपिएफका लागि प्रदीप ऐरी १६ र सुमित महर्जन ६ रन बनाएर खेलिरहेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो