काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसबीचको पहिलो हाफ गोलरहितमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले केही अवसर सृजना गरेपछि ‘डेडलक’ तोड्न सकेका छैनन् । एपिएफ फाइनल थर्डमा चुकिरहेको छ । उता ट्रान्सपोर्टले काउन्टर आक्रमणमा ‘थ्रेट’ दिएपनि गोल गर्न सकेको छैन ।
खेलको ३०औं मिनेटमा एपिएफकी कप्तान अनिता बस्नेतको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो ।
भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
