मंसिर २, २०८२ मंगलबार | १८:३६:०५
विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन

पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईमा पोखरा एभेन्जर्सविरुद्ध ओपनर लोकेश बमले पनि अर्धशतक प्रहार गरेका छन् ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरका लागि लोकेशले ३७ बलमा पाँच छक्कासहित ५० रन पूरा गरेका हुन् । मार्टिन टेलरको ओभरमा छक्का प्रहार गर्दै अर्धशतकको उपलब्धि हासिल गरेका लोकेशले सोही ओभरमा थप एक छक्का र चौका प्रहार गरेका छन् ।

लोकेशको अर्धशतकसँगै विराटनगर बलियो योगफलतर्फ अग्रसर देखिएको छ । विराटनगरले १३ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै १३८ रन जोडेको छ ।

यसअघि उनका स्ट्राइक पार्टनर मार्टिन गप्टिलले १०औं ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

विराटनगरले ब्याटिङ पावरप्लेमा एक विकेट गुमाउँदै ५५ रन जोडेको थियो । दोस्रो ओभरको दोस्रो बलमा ओपनर जोर्ज मुन्सेलाई मार्टिन टेलरले पवेलियनको बाटो देखाएका थिए । उनी बलमा किरण ठगुन्नबाट क्याच भए ।
 


भिडियो
KARAN KC II फ्लड लाइटमा पहिलो पटक खेलेर जित्न पाउनु ऐतिहासिक रह्यो।I NPL2025 II KATHMANDU GORKHAS
ANIL SHAH II CAPTAIN II JANAKPUR BOLTS II टियुमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको भाइभ्स गज्जब भयो ।
BHUWAN KAMI II SAFF का कमजोरी प्रशिक्षणमा सुधारेका छौं । यसपाली AFC मा छनोट हुने लक्ष्य हो ।I
PRASHANT MOKTAN II प्रशिक्षण राम्रो भयो । समग्रमा टिम पहिलाभन्दा धेरै बलियो भएको छ ।I U-17 TEAM
U-17 Team Head Coach SANJEET SINGH II प्रशिक्षकको नाताले सबैखाले नतिजाको जिम्मेवारी लिन तयार छु ।I
ANFA GS RAI: साथीहरु ठूला कुरा गर्छन II तर विगतमा खेलाडीले WCUP छनोट पनि खेल्न पाउँदैनथे II
युवा टिमलाई ANFA GS राईको अर्तिः ‘अहिलेका खेलाडीले धेरै अवसर पाएका छन्, त्यसको उपयोग गर्नु’