मंसिर २, २०८२ मंगलबार | १७:१६:१०
पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ

विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको तेस्रो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मंगलबार र्कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर विराटनगरलाई बलिङको निम्तो दिएका हुन् ।

विराटनगरको टोली
प्रतीश जिसी, लोकेश बम, वसीर अहमद, सन्दीप लामिछाने (कप्तान), सुर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम रंजाने, हेनरी जर्ज, मार्टिन गप्टिल, मार्सेन्ट डी लेन्ज

पोखराको टोली
कुशल भुर्तेल (कप्तान), दीनेश खरेल, सागर ढकाल, अभिषेक तिवारी, आकाश चन्द, जिमी निसम, ड्यान डाउथवेट, त्रिटराज दास, म्याट टेलर, एडम रोसिङटन, रेमन रेफर
 


भिडियो
KARAN KC II फ्लड लाइटमा पहिलो पटक खेलेर जित्न पाउनु ऐतिहासिक रह्यो।I NPL2025 II KATHMANDU GORKHAS
ANIL SHAH II CAPTAIN II JANAKPUR BOLTS II टियुमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको भाइभ्स गज्जब भयो ।
BHUWAN KAMI II SAFF का कमजोरी प्रशिक्षणमा सुधारेका छौं । यसपाली AFC मा छनोट हुने लक्ष्य हो ।I
PRASHANT MOKTAN II प्रशिक्षण राम्रो भयो । समग्रमा टिम पहिलाभन्दा धेरै बलियो भएको छ ।I U-17 TEAM
U-17 Team Head Coach SANJEET SINGH II प्रशिक्षकको नाताले सबैखाले नतिजाको जिम्मेवारी लिन तयार छु ।I
ANFA GS RAI: साथीहरु ठूला कुरा गर्छन II तर विगतमा खेलाडीले WCUP छनोट पनि खेल्न पाउँदैनथे II
युवा टिमलाई ANFA GS राईको अर्तिः ‘अहिलेका खेलाडीले धेरै अवसर पाएका छन्, त्यसको उपयोग गर्नु’