मंसिर १, २०८२ सोमबार | १८:२७:३९
आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने

जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को पहिलो खेलमा साबिक विजेता जनकपुरले ब्याटिङ पावरप्लेमा काठमाडौं गोर्खाजविरुद्ध ४० रन जोडेको छ ।

जनकपुरले ६ ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै ४० रन बनाएको हो । काठमाडौंका लागि दुबै विकेट अलराउन्डर मिलिन्द कुमारले लिए ।

पहिलो विकेटका लागि ओपनरद्धय लाहिरु मिलन्था र आसिफ सेखले ३४ रनको साझेदारी गरेका थिए । पाँचौं ओभरको दोस्रो बलमा मिलिन्दले काठमाडौंलाई ब्रेक थ्रु दिलाए । सात रनमा ब्याटिङ गरिरहेका मालिन्था विकेटकिपर जोन सिम्पसनबाट क्याच भए । त्यसपछि क्रिजमा आएका अनिल शाह दोस्रो बलमा ‘डक आउट’ भए । अनिल इरास्मसबाट क्याच आउट भए ।

 


भिडियो
Private video
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team