चैत्र ७, २०८२ शनिबार | २१:१८:३४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

गुजरात दोस्रो स्थानमा उक्लियो

काठमाडौं । सनराइजर्स हैदरावादलाई ३८ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार नरेन्द्र मोदी मैदानमा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय २५ रनको लक्ष्य दिएको थियो । जवाफमा हैदरावादले ६ विकेट गुमाउँदा मात्र १८६ रन बनाउन सक्यो ।

यो जितले गुजरात १० खेलबाट १४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । गुजरातको जितले रोयल च्यालेज बैंगलुरु (आरसिबी) तेस्रो स्थानमा झर्याे । समान १४ अंक भएपनि मुम्बई इन्डियन्स नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । यता, १३ अंकसहित पञ्जाव किंग्स चौथो स्थानमा छन् । १० खेलमा ६ अंक जोडेको हैदरावाद पनि प्लेअफ पुग्न सकेन ।

हैदरावादको लागि ओपनर अभिषेक शर्माले ५१ बलमा चार चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए । हेनरिक क्लासेनले २३ तथा ट्राभिस हेडले २० रनको योगदान गरे । क्लासेन र अभिषेकबीच ५७ रनको साझेदारी भएको थियो ।

यता पहिलो इनिङ्समा गुजरातको लागि कप्तान सुभमन गिलले ३८ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । जस बट्लरले ३७ बलमा तीन चौका र चार छक्कासहित ६४ रन जोडेका हुन् । ओपनर साइ सुदर्शन पनि ४८ रन बनाएर आउट भएका थिए ।

पहिलो विकेटको लागि गिल र सुदर्शनबीच सर्वाधिक ८७ रनको साझेदारी भएको थियो ।

शनिबार हुने खेलमा रोयल च्यालेज बैंगलुरु (आरसिबी) र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जिते आरसिबी शीर्ष स्थानमा उक्लने छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो