फाल्गुन २६, २०८२ मंगलबार | ०८:३५:०३
जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह

एपिएफको पहिलो जित

विराटनगर ।  विभागीय टोली नेपाल एपिएफ क्लबले एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा एपिएफले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्यो ।

जितसँगै एपिएफले दुई खेलमा दुई अंक जोेडेको छ । पहिलो खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबसँग दुई विकेटले पराजित भएको थियो । बागमतीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

बागमती प्रदेशले प्रस्तुत गरेको ८१ रनको लक्ष्य एपिएफले ९.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

एपिएफका लागि दीपक बोहराले सर्वाधिक ३५ बलमा पाँच चौका र  तीन छक्काको मद्दतले अविजित ४८ रन बनाए । यसैगरी कप्तान सुमीत महर्जन १८ रनमान अविजित रहे ।

बागमतीका लागि दुवै विकेट अशिम श्रेष्ठले विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल तयार पारेको थियो ।

बागमतीका कप्तान रित गौतमले सर्वाधिक ३१, विवेक रानामगरले १३ र उत्तम थापामगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि प्रकाश जैसीले चार, अभिषेश गौतमले तीन, भोजराज भट्टले दुई र दिवान पुनले एक विकेट लिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||