चैत्र १२, २०८२ बिहीबार | २१:१३:४५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

शीर्ष स्थानमा उक्लिने लक्ष्यमा दिल्ली र बेङ्लुरु

फाइल तस्विर ।

काठमाडौं । इङ्लिस प्रिमियर लिग(आइपिएल) मा आइतबार एक अर्कोको सामना गर्दा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्लुरुको लक्ष्य शीर्ष स्थानमा उक्लिनु हुनेछन् ।

खेल दिल्लीको अरुण जेट्ली रंगशालामा नेपाली सुमय अुनसार राति ७ः४५ मा सुरु हुनेछ ।  

दिल्ली आठ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल बढि खेलेको बेङ्लुरु पनि समान अंकका साथ तेस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सको पनि १२ अंक नै छ । दिल्ली अक्षर पटेल र बेङ्लुरु रजत पाटिदारको कप्तानीमा मैदान उत्रिनेछन् ।

दिल्ली अविषेक पोरेल, केएल राहुल, मिचेल स्टार्च, मुकेश कुमारजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।  यता बेङ्लुरुलाई विराट कोहली, देवदत्त पडिकल, जोश हेजलउड, टिम डेविडजस्ता खेलाडीले साथ दिनेछन् ।

जारी सिजनमा दिल्ली र बेङ्लुरु दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो भेटमा दिल्ली ६ विकेटले विजयी भएको थियो ।

 यसैगरी दिउँसो ३ः४५ मा सुरु हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो