चैत्र १४, २०८२ शनिबार | १०:१९:२९
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

वर्षाका कारण कोलकाता र पञ्जावबीचको खेल रद्द

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार तय कोलकाता नाइट राइडर्स र पञ्जाव किङ्सबीचको खेल वर्षाका कारण नतिजाविहिन बनेको छ ।

इडेन गार्डेन्समा पञ्जावले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको कोलकाता एक ओभरमा कुनै पनि विकेट नगुमाइ सात रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन् ।

यो नतिजासँगै ९ खेलमा ११ अंक जोडेको पञ्जाव चौथो स्थानमा छ । कोलकाता समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जावले चार विकेट गुमाउँदै २०१ रनको योगफल तयार पारेको थियो ।‌

पञ्जावका लागि प्रभसिम्रन सिंहले ४९ बलमा समान ६ चौका र छक्काको मद्दले सर्वाधिक ८३ रनको योगदान गरे । यसैगरी प्रियान्श आर्याले ३५ बलमा आठ चौका र चार छक्कासहित ६९, कप्तान श्रेयश अय्यरले अविजित २५ र जोस इङ्लिसले विजित ११ रन बनाए ।

पहिलो विकेटका लागि प्रभसिम्रन र प्रियान्शले १२० रनको साझेदारी गरेका थिए । कोलकाताका लागि वैभव अरोराले दुई तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो