माघ १९, २०८२ सोमबार | ०१:३१:३७
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

बेङ्लुरुको पाँचौं जित, विराट र देवदत्तको अर्धशतक

काठमाडौं ।  विराट कोहली र देवदत्त पडिकलको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बेङलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार पञ्जाव किंग्सविरुद्ध सात विकेटको जित दर्ता गरेको छ ।

मुल्लनपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली पञ्जावले प्रस्तुत गरेको १५८ रनको लक्ष्य बेङ्लुरुले १८.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

बेङ्लुरुका लागि विराटले ५४ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ७३ रनको योगदान गरे । यसैगरी  देवदत्तले ३५ बलमा पाँच चौका र चार छक्कासहित ६१,  कप्तान रजत पाटिदारले १२ र जितेश शर्माले अविजित ११ रन बनाए ।

दोस्रो विकेटका लागि विराटा र देवदत्तले १०३ रनको साझेदारी गरेका थिए । पञ्जावका लागि अर्शदीप सिंह, हरप्रीत ब्रार र युज्वेन्दर चहलले समान एक विकेट लिए ।

जितसँगै आठ खेलमा १० अंक जोडेको बेङ्लुरु तेस्रो स्थानमा उक्लिएको छ । पराजित पञ्जाव समान खेलबाट १० अंकका साथ चौथो स्थानमा झरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो  ।

पञ्जावका लागि प्रभसिम्रन सिंहले ३३, शशांक सिंहले अविजित ३१, जोस इङ्लिसले २९, मार्को यानसनले अविजित २५ र प्रियान्स आर्याले २२ रन बनाए ।

बेङ्लुरुका लागि कुर्णाल पाण्डेया र सुयश शर्माले समान दुई तथा रोमारियो शेफर्डले एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।