चैत्र १४, २०८२ शनिबार | ०८:०४:०३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले स्लो ओभर रेटिङका कारण गुजरातका कप्तान शुमन गिललाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबार गुजरातले दिल्ली क्यापिटल्सविरुद्ध सात विकेटको जित दर्ता गरेको थियो । उक्त खेलमा गुजरातले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।

आइपिएलको न्युनतम ओभर–रेट सम्बिन्धी आचरसंहिता (धारा २.२२) अन्तर्गत गुजरात टाइटन्सको यो सिजन पहिलो गल्ती भएकाले टोलीका कप्तान र शुभमन गिललाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको छ,’ बिसिसीआइले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो सिजन स्लो ओरभ रेटिङका कारण जरिवाना गरिएको यो छैटौं पटक हो । यसअघि राजस्थानका कप्तानलाई दुई तथा रोयल च्यालेन्जर्स बेङ्लुरु, मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सका कप्तानलाई समान एक पटक जरिवान लागेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो