चैत्र १८, २०८२ बुधबार | ०९:३३:४९
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार रोयल च्यालेन्जर्स बेङ्लुरुको सामना गर्दा पञ्जाव किंग्स शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ ।

खेल पञ्जावको मुल्लनपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमन नेपाली समयअनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

श्रेयस अय्यरको कप्तानीमा रहेको पञ्जाव सात खेलमा पाँच जित र दुई हारको नतिजासहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

यता रजत पाटिदारको कप्तानीमा रहेको बेङ्लुरु पनि पञ्जाबलाई निरास बनाउँदै अंक तालिकामा सुधार गर्न चहान्छ । सात खेलमा चार जित र तीन हारको नतिजा निकालेको बेङ्लुरु आठ अंकका साथ पाँचौं स्थानमा छ ।

जारी सिजनमा पञ्जाव र बेङ्लुरु दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । पहिलो भेटमा पञ्जाव पाँच विकेटले विजयी भएको थियो ।

आइतबारै हुने अर्को खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो