चैत्र ३, २०८२ मंगलबार | १६:०९:०९
न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती

आइपिएलकाे सुरुआती तीन खेलमा रियान परागले राजस्थानको कप्तानी गर्ने

काठमाडौं । शनिबारदेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सको सुरुआती तीन खेलमा ब्याटर रियान पराजले कप्तानी जिम्मेवारी सम्हाल्ने भएका छन्

नियमित कप्तान सन्जु स्यामसन चोटबाट पूर्ण रूपमा निको नभएकाले इम्प्याक्ट प्लेयरका रूपमा मात्र खेल्ने छन् । त्यसैले रियानलाई कप्तान बनाइएको हो  ।

इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखलाका क्रममा औंलामा चोट लागेपछि स्यामसनको शल्यक्रिया गरिएको थियो । उनले अझै विकेटकिपिङका लागि फिटनेस परीक्षण पास गर्न सकेका छैनन् ।

राजस्थानले आइतबार सनराइजर्स हैदराबादसँग खेल्दै आइपिएलकाे सुरुआत गर्नेछ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने