चैत्र १५, २०८२ आइतबार | ००:४८:३६
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

नेपाल युगान्डासँग पराजित, फाइनल सम्भावना समाप्त

काठमाडौं । वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको छ ।

चौथो हारसँगै नेपालको फाइनल सम्भवना समाप्त भएको छ  । पाँच खेलमा दुई अंक जोडेको नेपाल पुछारमा छ ।

युगान्डासँगको पहिलो भेटमा नेपालले एक विकेटको जित दर्ता गरेको थियो । नेपालले प्रतियोगितामा दर्ता गरेको यो नै एकमात्र जित हो ।

यस्तै नेपाल नामिबियासँग ६ विकेट र २३ रन तथा हङकङसँग दुई रनले पराजित भएको थियो ।

बिहीबार एन्टेब्बे क्रिकेट ओभलमा युगान्डाले प्रस्तुत गरेको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमै समेटियो ।

नेपालका लागि कविता कुँवरले १२ र कप्तान इन्दु बर्माले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगानडाका लागि इरेन मुटोनी र इम्माक्युलेट नाकिसुयीले समान तीन तथा जेनेट एमबाबाजी र कोन्ली लाटेले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रनको योगफल तयार पारेको थियो । युगान्डाका लागि रिथ मुसामालीले ३८, इस्थर इलुकुले २२ र स्टेफिनी नामपिनाले अविजित १३ रन बनाए ।

नेपालका लागि रिया शर्माले दुई तथा पूजा महतो, ईश्वरी विष्ट र रुविना क्षेत्रीले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो