माघ १८, २०८२ आइतबार | १०:५३:२८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे

फाइल तस्विर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ३३ खेलाडीलाई केन्द्रिय सम्झौतामा राखेको छ ।

क्यानले बुधबार सार्वजनिक गरेको सूची अनुसार ग्रेड ‘ए’ र ‘बी’ मा समान पाँच, ‘सी’ मा चार, ‘डी’ मा १२ र इमर्जिङ प्लेयरका सात खेलाडी छन् ।

क्यानले सन्दीप लामिछानेलाई  केन्द्रिय सम्झौतामा फर्काउँदा यसअघि ग्रेड ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल भने ‘बी’ मा झरेमा छन् ।

ग्रेड ‘ए’ मा रहनेले मासिक १ लाख तथा ‘बी’ मा रहनले ७० हजार रुपैयाँ पाउने छन् । यसैगरी ग्रेड ‘सी’ र इमर्जिङ प्लेयरलाई क्रमशः ५५ र २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

क्याटरी ‘ए’ मा राहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख रहँदा करण केसी, कुशल भुर्तेल, गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिल साह क्याटगरी ‘बी’ मा परेका छन् ।

यस्तै क्याटरगरी ‘सी’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल तथा ‘डी’ मा सागर ढकाल, लोकश बम, शहाब आलम, आकश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी अविनाश बोहरा र मायन यादव छन् ।

अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल,शुभ कंसाकार र सन्तोष यदावलाई इमर्जिङ प्लेयसमा राखिएको छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।