फाल्गुन २८, २०८१ बुधबार | २०:१५:५६
सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकडभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी नेपालको तेस्रो हार, फाइनल सम्भावना कमजोर बराबरीमा रोकिए नयाँबस्ती र ब्वाइज युनियन काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकडभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी नेपालको तेस्रो हार, फाइनल सम्भावना कमजोर बराबरीमा रोकिए नयाँबस्ती र ब्वाइज युनियन काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी

नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य

काठमाडौं । वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नामिबियाले नेपालसामू १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एन्टेब्बे क्रिकेट ओभलमा  टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पार्यो ।

नामिबियाका लागि यास्मिन खानले ४५,  विल्का एमवाटिलले २०, आरास्ता डियर्गार्डले अविजित १६ र  सुने विटम्यानले १५ रन बनाए ।

नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।

फाइनल सम्भावना जिवितै राख्न नेपाललाई जित्नै पर्ने दबाब छ । नामिबियासँगको पहिलो भेटमा नेपाल ६ विकेटले पराजित भएको थियो । यस्तै घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।

यसैगरी नामिबियाले पनि नेपाललाई हराएयता हङकङसँग चार विकेट र युगान्डासँग एक रनको पराजय बेहोरेको छ ।


भिडियो
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league