चैत्र ९, २०८२ सोमबार | ०९:२०:४९
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम विजयी

धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।

फाप्ला क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटको नतिजामा हराएको हो ।

पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेशले सबै विकेट ३१ रनमा गुमायो । १८ ओभरमा गण्डकीले सबै विकेट गुमाउँदा कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन् ।

सुदूरपश्चिमका लागि कविता जोशी र दीपा जोराले दुई/दुई विकेट लिए । कविता कुँवर र ईश्वरी विष्टले एक/एक विकेटमा नाम लेखाए । गण्डकीका चार जना खेलाडी रनआउट भए ।

जवाफमा सुदूरपश्चिम प्रदेशले एक विकेट क्षतिमा लक्ष्य भेट्टायो । ३२ रनको लक्ष्य सुदूरपश्चिमले २.१ ओभरमा लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमका लागि कविता जोशीले आठ तथा शोभा रोकायाले पाँच रन बनाए । सुदूरपश्चिमले १९ रन अतिरिक्त पायो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो