चैत्र १४, २०८२ शनिबार | ०५:०७:२७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बागमती ९५ रनले पछाडि

पुलिसविरुद्ध ब्याटिङ गर्दै इशान पाण्डे, तस्विरः तस्विरः क्यान ।

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपमा पहिलो दिनको खेल सकिँदा बागमती प्रदेश पवभागीय टोली नेपाल पुलिस क्लबसँग ९५ रनले पछि परेको छ ।

जनकपुरस्थित रामजानकी मैदानमा दोस्रो इनिङ सुरु गरेको बागमती ८-० को स्थितीमा छ । बागमतीका लागि रित गौतम पाँच र इशान पाण्डे तीन रन बनाएर खेलिरहेका छन् ।

पुलिसले २१५ रन बनाउँदै पहिलो इनिङमा १०२ रनको अग्रता लिएको थियो । पुलिसका लागि अमित श्रेष्ठले ९७ बलमा १० चौका र दुई छक्काको मद्दले सर्वाधिक ७९ रनको योगदान गरे ।

यसैगरी अर्जुन साउदले ८२ बलमा आठ चौका र दुई छक्काको मद्दतले ७७ र गुल्शनकुमार झाले १७ रन बनाए ।

बागमतीविरुद्ध ब्यााटिङ गर्दै गुल्शनकुमार झा तस्विरः क्यान । 

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले चार, नन्दन यादव र प्रतिश जिसीले समान दुई तथा रिजन ढकालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमती पहिलो इनिङमा ११२ रनमै समेटिएको थियो । बागमतीका लागि इशान पाण्डेले ९४ बलमा १० चौकाको म्ददते सर्वाधिक ७१ रनको योगदान गरे ।

यसैगरी प्रतिक श्रेष्ठले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि ललितनारायण राजवंशीले चार, श्रवन यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो