चैत्र १८, २०८२ बुधबार | १०:२९:१६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित

फाइल तस्विर

काठमाडौं । भारतीय टोलीका कप्तान रोहित शर्मा अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट अघिको पत्रकार सम्मेलनमा अनुपस्थित भएका छन् ।

यसबाट उनले सिड्नी टेस्ट खेल्न पाउछन् वा पाउँदैनन् भन्ने संका उत्पन्न भएको छ । यस सम्बन्भमा सोधिएको प्रश्नमा पनि भारतीय टोलीका प्रशिक्षक गौतम गाम्भिरले पनि स्पष्ट जवाफ दिएनन् ।

‘टोलीको मुख्य प्रशिक्षक तपाईँहरुको अगाडि उपस्थित भएको छ । मलाई लाग्छ यो नै प्रर्याप्त हुनेछ,’ गाम्भिरले भने,‘ रोहित ठिक छन् । हामी खेलको अवस्था हेरेर प्लेइङ ११ छान्ने छौं ।’

रोहित ब्रिसबेनमा खेलिएको तेस्रो टेस्ट अघि पनि पत्रकार सम्मेलनमा सहभागी थिएनन् र उनको स्थानमा शुभमन गिलले सम्मेलनलाई सम्बोधन गरेका थिए ।

रोहितले यो शृंखलामा निकै संघर्ष गरिरहेका छन् ।  तीन खेलमा रोहितले ६.२ को औसतमा ३१ रन मात्रै  बनाएका छन् ।

‘ब्याटरको रूपमा मैले उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । यसले मलाई मानसिक रूपमा केही दबाब दिएको छ,’ मेलबर्न टेस्टपछि रोहितले भनेका थिए ।

भारत पाँच खेलको शृंखलामा २-१ ले पछाडि परेको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावना जिवितै राख्न भारतलाई जित्नै पर्ने दबाब छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो