चैत्र १८, २०८२ बुधबार | ०८:२८:१२
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

स्युचाटार क्रिकेट लिगः क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौंं । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टी-१० प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

बुधबार प्रतियोगिताको लिग चरणको सम्पूर्ण खेलहरु समाप्त भएपछि समुह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर र चक्रवर्ती ल कलेज तथा समुहबाट ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेनले क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

यसैगरी समुह ‘सी’ बाट बिडिएस र बिएमडिएस तथा समूह ‘बी’ बाट ग्रेट हिमालयन क्रिकेट एकेडेमी र मिक्समान्ड्ुले अन्तिम ८ को यात्रा तय गरे ।

 क्वार्टरफाइनलमा क्रिकेट एक्सिलेन्सले बिएमडडिएस, चकवर्ती कलेजले बिडिएस, किंग्सले मिक्समान्डु तथा स्टुडियो सेभेनले ग्रेट हिमालयनको सामना गर्नेछन् । प्रतियोगिताको क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु शुक्रबार हुनेछन् ।

स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा बुधबार आजको पहिलो खेलमा बिएमडिएसले हिमालयन क्रिकेट एकेडेमी कालिका वारियर्सलाई क्रमश २२ रन र तीन विकेट, हिमालयनले कालीकालाई ६० रन तथा चक्रवर्ती ल कलेजले नवज्योति युथ क्लबलाई तीन विकेटले पराजित गरे ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याटरलाई जनही ५ हजार प्रदान गरिने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो