चैत्र १८, २०८२ बुधबार | ११:४९:५१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

कोशीबाट आस्थाले इ-प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने

काठमाडौं । कोशी प्रदेशबाट आस्था कलेज इ-प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिपका लागि छनोट भएको छ ।

इटहरीस्थित जनता क्रिकेट मैदानमा मंगलबार सम्पन्न कोशी प्रदेश छनोटको फाइनलमा आस्थाले सुष्मा गोदावरीलाई सात विकेटले पराजित गर्यो ।  

सुष्माले प्रस्तुत गरेको ६३ रनको लक्ष्य आस्थाले ५.४ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्यो । आस्थाका भुपाल दंगालले सर्वाधिक ३२ रन बनाए ।

सुष्माका नाजिर आलमले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुष्माले निर्धारित १० ओभरमा सबै विकेट गुमाएर ६२ रनको योगफल तयार पारेको थियो। सुष्माका नजिर आलमले २० र अन्जुल मेहताले १६ रन बनाए ।

आस्थाका सौजन घिमिरेले सर्वाधिक तीन विकेट लिए ।

उपाधिसहित आस्थाले ५० हजार रुपैयाँ प्राप्त गर्यो। कोशी प्रदेश छनोटमा यी दुईसहित कस्तुरी कलेज, इटहरी नमुना, नवादीप एकेडेमी र मेरील्यान्ड कलेज सहभागी थिए ।

यसअघि सम्पन्न बागमती प्रदेश छनोटबाट अर्किड कलेजले प्रतियोगितामा स्थान बनाइसकेको छ। प्रतियोगिता माघ २३ गतेदेखि मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो