चैत्र १७, २०८२ मंगलबार | ११:४०:५७
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

कप्तान रोहित, राहुल र कोहली आउट भएपछि दबाबमा भारत

काठमाडौं । चौथो टेष्टको अन्तिम दिन लक्ष्य पछ्यारइरहेको भारत दबाबमा आएको छ । मेलवर्न क्रिकेट मैदानमा भारतले लन्चसम्म भारतले ३३ रन बनाउँदा ३ विकेट गुमाएको छ । टोलीलाई अब ३०७ रन बनाउनु छ ।

सोमबार बिहानै घरेलु टोली अस्ट्रेलिया अलआउट हुँदा २३४ रन बनाएरको थियो । समग्रमा भारतले ३४० रनको लक्ष्य पाएको छ ।

कप्तान प्याट कमिन्सले एकै ओभरमा दुई विकेट लिएपछि भारत दबाबमा छ । युवा ओपनर यशस्वी जैसवाल १४ रन बनाएर क्रिजमा छन् ।

९ रन बनाएका कप्तान रोहित शर्मालाई कमिन्सले मिचल मार्सबाट क्याच गराए । केएल राहुललाई पाँच बलमै कमिन्सले डक गराएका हुन् । उनी उस्मान खवाजाबाट क्याच हुन पुगे । पाँच रन बनाएका कोहलीलाई पनि मिचल स्टार्कले खवाजाबाट क्याच गराएका हुन् ।

यसअघि अस्ट्रेलिया टस जितेर पूर्व कप्तान स्टेभ स्मिथको सतक र अन्य तीन खेलाडीको अर्धसतकमा ४७४ रन बनाएको थियो । युवा खेलाडी नितिश कुमार रेडीको सतकप्रेरित भारतले मात्र ३६९ रन बनाउन सक्यो ।

भारत र अस्ट्रेलिया दुबै यो खेल जित्दै टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने दाउमा छन् । साउथ अफ्रिका भने यसअघि नै फाइनलमा पुगिसकेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो