चैत्र १४, २०८२ शनिबार | ०३:०१:०५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पावरप्लेमा विराटनगरले तीन विकेट गुमायो

ब्याटिङामा मार्टिन गप्टिल र लोकेश बम, तस्विर सौजन्यः विराटनगर किङ्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सले दिएको १३४ रनको सामान्य लक्ष्य पछ्याइरहेको विराटनगर किङ्सले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर) मा तीन विकेट गुमाएर ३६ रन जोडेको छ ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट जारी खेलमा विराटगरले ओपनरद्धय लोकेश बम र मार्टिन गप्टिलसँगै आकिब इलियासलाई गुमाएको छ । लोकेश ९ बलमा एक चौका र दुई छक्कासहित १९ रनमा पेभिलियन फर्किएका थिए । तेस्रो ओभरको पहिलो बलमा उनलाई विपीन शर्माले बोल्ड गरे । यसअघि दोस्रो ओभरको चोथो बलमा विपीनले मार्टिन गप्टिलको विकेट लिएका थिए । गप्टिल अर्जुन घर्तीबाट क्याच भए ।

छैटौं ओभरको तेस्रो बलमा नन्दन यादवले इलियासलाई बोल्ड गर्दै कर्णालीलाई तेस्रो सफलता दिलाए ।

टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले देव खनाल र ब्याटर विलियम बोसिस्टोको अर्धशतकप्रेरित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो