माघ १५, २०८१ मंगलबार | ०७:५४:२८
भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान रोमाञ्चक जित निकाल्दै जनकपुर उपाधि नजिक रोमाञ्चक सडन डेथमा मछिन्द्रलाई हराउँदै संकटा फाइनलमा ललितले डिसिए धनगढीबाट अर्जुन ट्रफी खेल्ने भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान रोमाञ्चक जित निकाल्दै जनकपुर उपाधि नजिक रोमाञ्चक सडन डेथमा मछिन्द्रलाई हराउँदै संकटा फाइनलमा ललितले डिसिए धनगढीबाट अर्जुन ट्रफी खेल्ने

काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडरमा इन्दु बर्मा

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज काठमाडौं गुर्खाजले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाइे क्रिकेट एम्बासडर बनाएको छ ।

काठमाडौंले आइतबार इन्दुलाई क्रिकेट एम्बासडरका रूपमा सार्वजनिक गर्यो । यसैगरी टोलीले आइतबारै जर्सी पनि सार्वजनिक गरेको छ ।

काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसी छन् । यसैगरी टोलीले बसन्त शाही ठकुरीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा काठमाडौंसहित लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC
Npc X Army POST MATCH CONFRENCE II Usha Nath Goal Keeper ,NPC
NPC VS TAFC POST MATCH CONFRENCE II BHOLA NATH SILWAL Head Coach , NPC
छोटो समयमा छोटो तयारी हुँदा टिम सेट गर्नै गार्हो भयो : Mahesh shrestha | | Head Coach, Friends Club
हाम्रो टोलीमा Clearity छ : Jeevan Sinkeman , COACH NRT