चैत्र १३, २०८२ शुक्रबार | ०५:१२:५७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

रुट बने इङ्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

काठमाडौं । पूर्व कप्तान जो रुट इङ्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।

रुटले मुल्तानमा भएको पहिलो टेस्टको तेस्रो दिनमा पाकिस्तानविरुद्ध ७१ रन बनाएसँगै रुटले यो उपलब्धि हासिल गरे । याे समाचार तयार पार्दासम्म उनी ७९ रन बनाएर खेलिरहेका छन् । 

रुटले एलिस्ट कुकको (१२,४७२ रन) लाई पछि पारे । ३३ वर्षिय रुट आफ्नो  करियरको १४७ औं टेस्ट खेलिरहेका छन् । याे कुककाे भन्दा १४ टेस्ट कम हाे । 

रुट टेस्टमा सर्वाधिक रन बनाउने खेलाडीको सुचीको पाँचौं स्थानमा छन् । रुटभन्दा अगाडि भारतका सचिन तेन्दुलकर, अस्ट्रेलियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याक कालिस र भारतका राहुल द्रविड छन् ।

उनले  सन् २०१२ मा भारतविरुद्धकमे खेदमार्फत टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए । सन् २०१२ मा पाकिस्तानविरद्ध २५४ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो