चैत्र ८, २०८२ आइतबार | १७:३३:३८
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

अस्ट्रेलियाको विजयी यात्रा जारी

काठमाडौं । साविक विजेता अस्ट्रेलियाले आइसिसी महिला ट्वान्टी-२० विश्वकपमा मंगलबार न्युजिल्यान्डविरुद्ध ६० रनको सहज जित निकालेको छ ।

लगातार दोस्रो जितसँग दुई खेलमा चार अंक जोडेको अस्ट्रेलिया समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको न्युजिल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ ।

सारजाह क्रिकेट रंगशालामा अस्ट्रेलियाले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९.२ ओभरमा ८८ रनमै समेटियो ।

न्युजिल्यान्डका लागि एमेलिया केरले २९, सुजी बेट्सले २० र लिया तहुहुले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक मा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि मेगन स्कट र एनाबेल सदरल्यान्डले समान तीन, सोफी मोलिनेयुक्सले दुई तथा जर्जिया वेरहम र ताहलिया म्याकग्राले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि बेथ मोनीले ४०, एलिस पेरीले ३०, कप्ता एलिस हेलीले २६ र फोबी लिचफिल्डले १८ रन बनाए ।

न्युजिल्यान्डका लागि एमेलियो केरले चार तथा रोजमेरी मायर र ब्रुक हेलिडेले समान दुई विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो