माघ १८, २०८२ आइतबार | १९:४४:०९
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

क्यानाडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली क्यानाडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

किंग सिटीस्थित मप्ले लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा क्यानाडाका कप्तान निकोलस किर्टनले टस जितेर फिल्डिङ निर्णय लिए ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा क्यानाडासँग १४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो ।

यता क्यानाडा पनि दोस्रो जितको लक्ष्यमा हुनेछ । क्यानाडा दोस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको थियो ।

नेपालले आज दुई परिवर्तन गरेको छ । ओमानविरुद्ध खेलेका देव खनाल र रिजन ढकाल बेन्चमा रहँदा सोमपाल कामी र ललितनारायण राजवंशीले मौका पाएका छन् ।

नेपालको प्लेइङ -११

रोहितकुमार पौडैल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, अनिल साह,दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।