चैत्र १८, २०८२ बुधबार | ११:०२:४१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

लगातार दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मंगलबार घरेलु टोली क्यानाडाको सामना गर्दा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुने ।

खेल किंग सिटीस्थित मप्ले लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ९ः४५ मा सुरु हुनेछ ।

पहिलो खेलमा क्यानाडासँग १४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो ।

यता क्यानाडा पनि दोस्रो जितको लक्ष्यमा हुनेछ । क्यानाडा दोस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको थियो ।

नेपाल र क्यानाडाबीच हालसम्म ३ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा क्यानाडाले २ र नेपालले १ जित निकालेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो