चैत्र ७, २०८२ शनिबार | ०३:०२:४८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

ज्ञानेन्द्र कर्णाली याक्सको प्रशिक्षकमा नियुक्त

ज्ञानेन्द्र मल्ल, फाइल तस्विर ।

काठमाडौं ।  नेपाल प्रिमियर लिग ( एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

सोमबार क्लबको स्वामित्व लिएको हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सले  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टोली का प्रशिक्षक पनि रहेका मल्ललाई टिममा भित्र्याएको जानकारी दियो।

कर्णाली याक्सको मार्की खेलाडीमा सोमपाल कामी छन्।  

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेकाे प्रतियोगिता मंसिर १५देखि पुस ६ गतेसम्म हुँदैछ ।

करिब १५ वर्ष नेपालको प्रतिनिधित्व गरेको ज्ञानेन्द्र मल्लले सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नेपालबाट ट्वान्टी-२० अन्तर्राष्टियमा ४५ खेल खेल्दै ८८३ रन बनाएका छन् । उनले सन् २०१९ मा भुटानविरुद्ध शतक बनाएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो