फाल्गुन २७, २०८२ बुधबार | १५:५१:१०
आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग

टमाटा क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त

जगत टमाटा, फाइल तस्विर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा र अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ को शृंखलाका लागि जगत टमाटालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ ।

मंगलबार भएको टोलीको बिदाइ कार्यक्रममा क्रिकेट संघका सचिव पारस खड्काले टमाटालाई नियुक्ति गरिएको जानकारी दिए ।

नेपालले सेप्टम्बर १६ देखि २० सम्म हुने शृंखलाका लागि क्यानाडा भ्रमण गर्दैछ । यो एकदिवसीय शृंखलामा नेपाल, घरेलु टोली क्यानाडा र ओमान छन् ।

नेपालले सेप्टेम्बर १६ मा क्यानाडासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ ।

एकदिवसीय शृंखलापछि यी तीनै टोली सम्मिलत ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि हुनेछ । नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानाडा तथा  सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग-२ नै खेल्न अमेरिका प्रस्थान गर्नेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र ट्वान्टी-२० दुवै शृंखला हुनेछ ।

नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी करण केसी, गुल्शन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने ।

यसैगरी ट्राभलिङ रिजर्भका रूपमा देव खनाल छन् । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||