चैत्र १४, २०८२ शनिबार | ०२:२३:३९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

कर्णालीको सुखद अन्त्य

काठमाडौं । प्रदेश दुईलाई हराउँदै कर्णाली प्रदेशले वाइवाई यु-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

बिहीबार मुलपानी क्रिकेट मैदानमा प्रदेश दुईले कर्णालीलाई दुई विकेटले पराजित गरेको हो ।

प्रदेश दुईले प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य कर्णालीले १३.३ ओभरमा आठ विकेट गुमाउँदै पुरा ग¥यो ।

कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक १६ रन बनाए । उनले १० बलमा तीन चौका प्रहार गरे ।  

प्रदेश दुईका राजेश यादवले ६ विकेट लिदा विवेक यादवले दुई विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश दुई १३.४ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा समेटिएको थियो ।

प्रदेश दुईका लागि सन्नी शाहले समान एक छक्का र चौका सहित १२ रन जोडे ।

कर्णालीका प्रकाशले आठ विकेट तथा अनुज चनाराले दुई विकेट लिए ।

कर्णालीका प्रकाश खेलको प्लेअर अफ दी म्याच घोषित भए ।

समान ६ खेलमा समान चार अंक जोडेपनि दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो