चैत्र ५, २०८२ बिहीबार | ०३:०५:४४
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

खेल पूर्वाधारको निर्माण समयमै सक्न मन्त्री चौधरीको निर्देशन

सरोकारवालासँग छलफल गर्दै मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेलुलात चौधरीले निर्माणधिन क्रिकेट भौतिक पूर्वाधारका बारेमा जनाकारी लिएका छन् ।

चौधरीले शुक्रबार काठमाडौको मुलपानीस्थित क्रिकेट मैदान, विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालाको भौतिक पूर्वाधारका लागि तयार गरिएको मास्टर प्लान (गुरु योजना) बारे नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय योजना आयोगका पदाधिकारी तथा मन्त्रालयका सचिवलगायतसँग छलफल गरेका थिए ।  

छलफलमा मन्त्री चौधरीले खेलकुदका भौतिक पूर्वाधारहरू समयमै सक्‍ने गरी पक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । यसैगरी चौधरीले भदौ ९ गतेसम्म खेल पूर्वाधारका गुरुयोजनासहितको पूरा प्याकेज उपलब्ध गराउन समेत निर्देशन दिएका छन्।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं